महानगर दिवसको तयारी तीव्र, मेयर बालेन रंगशालमा देखिए (फोटो फिचर)-Sutra News

महानगर दिवसको तयारी तीव्र, मेयर बालेन रंगशालमा देखिए (फोटो फिचर)

सोमबार, २६ मंसिर २०७९

सोमबार, २६ मंसिर २०७९

काठमाडौं – काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवस सप्ताव्यापरी रुपमा मनाउने क्रममा विभिन्न कार्यक्रम मनाइरहेको छ । यही क्रममा आज महानगरले फोहोरलाई कुहिने र नकुहिने छुटट्टयाउन आग्रहसहित र्या‍ली निकालेका छ भने जनप्रतिनिधि र महानगर कर्मचारीबीच फुटबल प्रतियोगिता पनि आयोजना गरेको थियो ।



दशरथ रंगशालमा भएको प्रतियोगितामा जनप्रतिनिधिको टोली पराजित भएको थियो । काठमाडौं महानगरपालिकाले २९ मंसिरमा महानगर दिवस मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट