Logo

आज उरुग्वे, ब्राजिल र पोर्चुगलको खेल, कति बजे हुँदैछ ?



काठमाडौं – कतार फिफा विश्वकपअन्तर्गत बिहीबार समूह ‘जी’ र ‘एच’ का चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अपराह्न पौने चार बजे स्विट्जरल्यान्ड र क्यानरुनबीच हुनेछ ।

राति पौने ७ सात बजे दक्षिण अमेरिकी टोली उरुग्वे र एसियाली मुलुक दक्षिण कोरिया आमुनेसामुने हुनेछन् । यसैगरी राति पौने दश बजे पोर्चुगल र घानाले प्रतिस्पर्धा गर्दा राति पौने एक बजे ब्राजिललाई सर्वियाले चुनौती पेश गर्नेछ ।

समूह ‘जी’ मा स्विट्जरल्यान्ड, क्यामरुन, ब्राजिल र सर्विया छन् भने समूह ‘एच’मा उरुग्वे, दक्षिण कोरिया, पोर्चुगल र घाना छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १३:३४

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट