राष्ट्रपति भण्डारीले गरिन् छठीमाताको पूजा (फोटो फिचर)-Sutra News

राष्ट्रपति भण्डारीले गरिन् छठीमाताको पूजा (फोटो फिचर)

आइतबार, १३ कार्तिक २०७९

आइतबार, १३ कार्तिक २०७९

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाताको पूजा गरेकी छन् । गुह्येश्वरीमा तयार पारिएको छठी घाटमा पुगेर उनले छठी माताको पूजाआजामा सहभागी भएकी हुन् ।



गुह्येश्वरीमा छठीमाताको दर्शन गरेकी राष्ट्रपति भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य पनि दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट