भक्तपुरमा फूलेका मखमली र सयपत्री (फोटो फिचर)-Sutra News

भक्तपुरमा फूलेका मखमली र सयपत्री (फोटो फिचर)

सोमबार, ३१ असोज २०७९

सोमबार, ३१ असोज २०७९

भक्तपुर – भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फुल । तिहार नजिकिएसँगै यसरी ढकमक्क फुल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ ।



भक्तपुर र ललितपुरका फुल खेती गर्ने किसानले हरेक वर्ष तिहारमा मखमली र सयपत्री बेचेर मनग्गे आम्दानी गर्ने गरेका छन् । यद्यपि, भारतीय बजारबाट सस्तोमा फुल आउँदा मर्का परेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट