देशभर ५१ जना कोरोना संक्रमण थपिँदा २२ जना संक्रमण मुक्त-Sutra News

देशभर ५१ जना कोरोना संक्रमण थपिँदा २२ जना संक्रमण मुक्त

बुधबार, २६ असोज २०७९

बुधबार, २६ असोज २०७९

नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना र ९८० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा कसैको मृत्‍यु भएको छैन ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २२ जना निको भएका छन् । हाल देशभर ५९८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट