Logo

घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु



लमजुङ – मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका ९ का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

तलेजु भवानीको मन्दिरमा दशनार्थीको भिड – वर्षमा एक दिन मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरआज खुला रहेको छ ।  प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमात्र भक्तजनका लागि मन्दिर खुला गरिन्छ ।  मंगलबार बिहानैदेखि मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनले बिहानैदेखि लामबद्ध भएर पूजापाठ गरिरहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलवार १४:५५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट