साउनको पहिलो सोमवार, पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा भक्तजनको भिड (फोटोफिचर)-Sutra News

साउनको पहिलो सोमवार, पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा भक्तजनको भिड (फोटोफिचर)

सोमबार, २ साउन २०७९

सोमबार, २ साउन २०७९

काठमाडौं – साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।



साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट