भरतपुरमा रेणु ११ सय मतले अगाडी-Sutra News

भरतपुरमा रेणु ११ सय मतले अगाडी

बुधबार, ४ जेष्ठ २०७९

बुधबार, ४ जेष्ठ २०७९

काठमाडौँ । महानगरपालिकामा २५३५८ मतगणना गर्दा सत्ता गठबन्धनबाट माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले प्रतिस्पर्धीभन्दा एघार सय मतले अग्रता लिएकी छन् ।



दाहालले ९०११ ल्याएकी छन्। उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले भने ७८९२ पाएका छन्। नेपाली कांग्रेसका वागी तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११२ ल्याएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट