काठमाडौँ महानगर- बालेनले फेरी बढाए मतान्तर, यस्तो छ पछिल्लो अपडेट-Sutra News

काठमाडौँ महानगर- बालेनले फेरी बढाए मतान्तर, यस्तो छ पछिल्लो अपडेट

मंगलबार, ३ जेष्ठ २०७९

मंगलबार, ३ जेष्ठ २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरको लागि उम्मेदवारी दिएका बालेन शाहले केशव स्थापितसंग मतान्तर झनै  बढाएका छन् ।



बालेनले १२५५३ मत ल्याउँदा एमालेका स्थापितले ६७०६ मत प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले ५९५७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट