काठमाडौँमा बालेनले ह्वात्तै बढाए मतान्तर- यस्तो छ पछिल्लो अपडेट-Sutra News

काठमाडौँमा बालेनले ह्वात्तै बढाए मतान्तर- यस्तो छ पछिल्लो अपडेट

शनिबार, ३१ बैशाख २०७९

शनिबार, ३१ बैशाख २०७९

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले फेरी मतान्तर बढाएका छन् ।



अहिले उनले ६३३ भोट ल्याउँदा एमालेका केशव स्थापितले ४७४ मत ल्याएका छन।

त्यस्तै गठबन्धनकी सिर्जना सिँहले ३३५ मत ल्याएकि छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट