काँग्रेस महाधिवेशन- २००६ मत गन्दा देउवालाई ९५८ अरुलाई कति ? [अपडेट]-Sutra News

काँग्रेस महाधिवेशन- २००६ मत गन्दा देउवालाई ९५८ अरुलाई कति ? [अपडेट]

मंगलबार, २८ मंसिर २०७८

मंगलबार, २८ मंसिर २०७८

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गतको मतगणनामा सभापतिमा शेरबहादुर देउवा अगाडी रहेका छन् ।



२००६ मतगणना गर्दा शेरबहादुर देउवाले ९५८  मत पाएका छन् । डा .शेखर कोइरालाले ७२६ मत ल्याएका छन् ।

बिमलेन्द्र निधिले ११७ भोट ल्याएका छन् भने प्रकाशमान सिंहले १७१ र कल्याण गुरुङले सात भोट ल्याएका छन् ।

राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट