सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का-Sutra News

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सोमबार, १६ पौस २०८०

सोमबार, १६ पौस २०८०

काठमाडौं । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ ।



राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राति १० बजेर २१ मिनेटमा ५ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट