प्रधानन्यायाधीश जबराले गरे संवैधानिक इजलास गठन, को को न्यायाधीश परे ?

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेका छन् । आफ्नो नेतृत्वमा उनले न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट