प्रचण्डका कारण फेरी सर्यो अर्को कार्यक्रम-Sutra News

प्रचण्डका कारण फेरी सर्यो अर्को कार्यक्रम

सोमबार, २९ कार्तिक २०७८

सोमबार, २९ कार्तिक २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएपछि महोत्तरीमा स्थगित भएको कार्यक्रम १ मंसिरमा हुने भएको छ । प्रचण्डकै उपस्थितिमा १ मंसिरमा कार्यक्रम गर्ने माओवादी केन्द्र महोत्तरीले जनाएको छ ।



२७ कात्तिकमा रामगोपालपुरमा प्रचण्डको उपस्थितिमा आमभेला तथा उदघाटन कार्यक्रम गर्ने तयारी भइरहेको बेला प्रचण्डको स्वास्थ्यमा समस्या आएपछि अन्तिम समयमा कार्यक्रम स्थगित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट