इजलास नबस्ने भन्दै नेपाल बारले सर्वोच्चका न्यायाधीशहरुलाई लेख्यो यस्तो पत्र-Sutra News

इजलास नबस्ने भन्दै नेपाल बारले सर्वोच्चका न्यायाधीशहरुलाई लेख्यो यस्तो पत्र

सोमबार, २९ कार्तिक २०७८

सोमबार, २९ कार्तिक २०७८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै यतिबेला सर्वोच्च अदालतको वातावरण शान्त छैन । उनको राजीनामाको विषयलाई लिएर यतिबेला वकिलहरू आन्दोलनमा रहेका छन् ।



इजलासमा नबस्न आग्रह गर्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई पत्र लेखेको छ ।

पत्रमा प्रधानन्यायाधीश जबराले पदको दुरुपयोग गरी न्यायापालिकाको गरिमा, जनआस्था धुलिसात पारेको र सबैको विश्वास गुमाएको भन्दै इजलासमा नबस्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट