आजदेखि लामाे दूरीका सार्वजनिक यातायात चल्ने-Sutra News

आजदेखि लामाे दूरीका सार्वजनिक यातायात चल्ने

शनिबार, ९ साउन २०७८

शनिबार, ९ साउन २०७८

काठमाडौं- आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् ।



नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार यातायात सञ्चालन गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँकाअनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय हो ।

यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट