त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी-Sutra News

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण रोकिएका परिक्षाहरु साउन महिनाको अन्त्यसम्म सक्ने गरी तयारी गरेको छ ।



बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले यस्तो बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट