पछिल्लो २४ घण्टामा देशभर थप १४७४ जनामा कोरोना पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा देशभर थप १४७४ जनामा कोरोना पुष्टि

सोमबार, १५ मंसिर २०७७

सोमबार, १५ मंसिर २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।



यो अवधिमा १९३१ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म दुई लाख १४ हजार ५२१ जना निको भइसकेका छन् । हाल देशभर १७ हजार ४२३ जना मात्र सक्रिय संक्रमित अवस्थामा छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट