विपीन कार्कीसँग कुराकानी गरिएको ‘नोस्टाल्जिया’को प्रोमो सार्वजनिक-Sutra News

विपीन कार्कीसँग कुराकानी गरिएको ‘नोस्टाल्जिया’को प्रोमो सार्वजनिक

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- सूत्र मिडियाको उत्पादन रहेको नोस्टाल्जियाको पहिलो एपिसोडको प्रोमो सार्वजनिक गरिएको छ।  विल्कुल अनौपचारिक शैलीमा तयार पारिएको यो कार्यक्रमको पहिलो एपिसोडमा अभिनेता विपिन कार्की अतिथि छन् ।



अहिले केही अवशेषमात्रै बाँकी रहेको पुरानो गुरुकुल थिएटरमा यो एपिसोडको छायाँकन गरिएको छ । यही थिएटरको अभिनय सिकाइबाट विपिनको नाटक तथा फिल्मको यात्रा सुरु भएको थियो । प्रस्तोता अनिल यादवको प्रस्तुती रहने नोस्टाल्जिया हरेक शुक्रबार सूत्रन्यूज डटकमको अफिसियल युट्युब च्यानल सूत्र टिभीमार्फत् प्रसारण हुनेछ।

हेर्नुस् प्रोमो :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट