काठमाडौंमा पहिरो खस्दा एक जनाको मृत्यु-Sutra News

काठमाडौंमा पहिरो खस्दा एक जनाको मृत्यु

सोमबार, ५ साउन २०७७

सोमबार, ५ साउन २०७७

काठमाडौं- पहिरो खस्दा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा एक जनाको मृत्यु भएको छ। आइतबार साँझ गएको पहिरोमा परी २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। 



वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका बेला पहिरो गएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट