गीतकार चन्द्रलाल तामाङको ‘सृष्टि की सिर्जना’ सार्वजनिक (भिडियाेसहित)-Sutra News

गीतकार चन्द्रलाल तामाङको ‘सृष्टि की सिर्जना’ सार्वजनिक (भिडियाेसहित)

बिहिबार, २१ भाद्र २०८०

बिहिबार, २१ भाद्र २०८०

काठमाडाैं । गीतकार चन्द्रलाल तामाङ ‘सृष्टि की सिर्जना’ गीतको भिडियो सार्वजनिक भएको छ ।



नेपाली आधुनिक प्रेमिल गीत मन पराउने श्राेता तथा दर्शकको लागि कृष्ण जन्माष्टमीको अवसर पारेर अत्यन्तै मिठो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा जिवनका प्रेमका सुनौला पलहरुलाई समेटिएको छ ।

तामाङको शब्द, मित्र के.सी.को संगीत, डा.शैलेश कुमार मिश्र तथा प्रेक्षा लम्सालको आवाज, विशाल निरौलाको एरेन्ज तथा रन्जन राईको रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत अलंकार रेकर्डिङ्ग स्टुडियो अनामनगरमा रेकर्ड गरिएको हो । विशाल गोङ्बाको छायांकन, राज धामीको सम्पादन तथा राजाराम सिम्खडाको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा पुस्कर साउद र अञ्जली खड्गीको अभिनय रहेको छ ।

यस्ताे छ गीतकाे भिडियाे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट