नक्कली शरणार्थी प्रकरणबारे प्रचण्ड, देउवा र ओलीबीच छलफल-Sutra News

नक्कली शरणार्थी प्रकरणबारे प्रचण्ड, देउवा र ओलीबीच छलफल

मंगलबार, २६ बैशाख २०८०

मंगलबार, २६ बैशाख २०८०

काठमाडौँ- मलुकको पछिल्लो घटनाक्रममा बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबीच छलफल भएको छ ।



प्रधानमन्त्री निवास तीन शीर्ष नेताहरुबीच आगामी बर्षको बजेट, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका बिषयमा छलफल भएको बुझिएको छ ।

नक्कली शरणार्थी प्रकरणको छानविनमा नेताहरुको संलग्नता देखिएपछि शीर्ष तहहरुबीच लगातार छलफल भइरहेको छ । प्रधानमन्त्रीको निजी सचिवालयले समसामायिक राजनीतिक घटनाक्रममा विषयमा तीन नेताबीच छलफल भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट