प्रधानमन्त्री र बंगलादेशका राजदुतबिच भेटवार्ता-Sutra News

प्रधानमन्त्री र बंगलादेशका राजदुतबिच भेटवार्ता

शुक्रबार, २७ माघ २०७९

शुक्रबार, २७ माघ २०७९

काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।



सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री प्रचण्ड र राजदूत चौधरीबीच शिष्टाचार भेटवार्ता भएको हो । सो नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट