राष्ट्रिय ज्यापु दिवस कार्यक्रम, प्रधानमन्त्रीसहित विभिन्न दलका राजनीतिकज्ञ सहभागी, २७ तस्बिरमा हेर्नुहोस्-Sutra News

राष्ट्रिय ज्यापु दिवस कार्यक्रम, प्रधानमन्त्रीसहित विभिन्न दलका राजनीतिकज्ञ सहभागी, २७ तस्बिरमा हेर्नुहोस्

बिहिबार, २२ मंसिर २०७९

बिहिबार, २२ मंसिर २०७९

काठमाडौं । राष्ट्रिय ज्यापु दिवस, २०७९ अवसरमा काठमाडौंको वसन्तपुरमा कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका राजनीतिकज्ञसहितका व्यक्ति सहभागी भएका छन् ।



प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट