स्याङ्जा २- गठबन्धनका उम्मेदवारको अग्रता कायमै, अर्याल २ हजार बढी मतले पछाडी-Sutra News

स्याङ्जा २- गठबन्धनका उम्मेदवारको अग्रता कायमै, अर्याल २ हजार बढी मतले पछाडी

शनिबार, १७ मंसिर २०७९

शनिबार, १७ मंसिर २०७९

स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना जारी छ। पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरूङले अग्रता कायमै राखेका छन्। उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई २२१३ मतले पछि पारेका छन्।



काँग्रेसका गुरुङले २२ हजार ४८० मत पाएका छन् भने एमालेकी अर्यालको २० हजार २६७  मत पाएकी छन् ।

यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ७ हजार २३८ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट