स्याङ्गजा २- धनराजको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट-Sutra News

स्याङ्गजा २- धनराजको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

बिहिबार, १५ मंसिर २०७९

बिहिबार, १५ मंसिर २०७९

स्याङ्गजा २ मा मतगणना जारी छ ।



अहिलेसम्म १७ हजार ११५ मत गणना हुँदा एमाले सचिव पद्मा अर्यालले जम्मा ५८६३ मत प्राप्त गरेकी छन् ।

काँग्रेसका धनराज गुरुङले झन्डै ८ हजार मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म जम्मा २२८८ मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट