तिजको अवसरमा पशुपतिमा नाचगान र रमाइलाे, १७ तस्बिर हेर्नुहोस् (फोटो फिचर)-Sutra News

तिजको अवसरमा पशुपतिमा नाचगान र रमाइलाे, १७ तस्बिर हेर्नुहोस् (फोटो फिचर)

मंगलबार, १४ भाद्र २०७९

मंगलबार, १४ भाद्र २०७९

काठमाडौं – हरितालिका तीजका अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न आएका सर्वसाधारण । दर्शनार्थीलाई सहज होस् भनेर आज पशुपतिनाथ मन्दिरका सबै चार ढोका खुलाइएको छ ।



श्रीमानकाे दीर्घायूकाे कमना गर्दै यस दिन नेपाली महिलाले निलाहार व्रत बस्ने गर्छन । व्रत बसेकै अवस्थामा शिवालयहरूमा नाचगान र रमाइलाे समेत गर्ने गर्छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट