राष्ट्रपतिले नागरिकता विधेयक रोक्न हुँदैन, पदाधिकारी पनि छिट्टै टुंग्याउछौँ – प्रचण्ड, आफूले बोलेको झुट बारे के भने ? (भिडियोसहित)-Sutra News

राष्ट्रपतिले नागरिकता विधेयक रोक्न हुँदैन, पदाधिकारी पनि छिट्टै टुंग्याउछौँ – प्रचण्ड, आफूले बोलेको झुट बारे के भने ? (भिडियोसहित)

बुधबार, २५ साउन २०७९

बुधबार, २५ साउन २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नहुने बताएका छन् । जापानको पाँच दिने भ्रमण सकेर बुधबार स्वदेश फर्केका प्रचण्डले सो कुरा गरेका हुन् ।



उनले राष्ट्रपतिले नागरिकता विधेयक नरोक्नेमा विश्वास रहेको उनले बताए । उनले भने – ‘राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लाग्छ’

यस्तै उनले पार्टी पदाधिकारी पनि छिट्टै टुंगो लगाइने पनि बताए । गठबन्धनले सिटको बाँडफाँट छिट्टै टुंग्याउने पनि बताउ । यस्तै उनले जापानमा रहँदा जापानी अधिकारीसँग भएको भेटमा नेपालमा प्रविधि, फोहोर व्यवस्थापन, कृषि तथा जलविद्युत क्षेत्रमा लगानी लगायतका बिषयमा कुराकानी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट