महिला युरो: फ्रान्स पहिलो पटक सेमिफाइनलमा-Sutra News

महिला युरो: फ्रान्स पहिलो पटक सेमिफाइनलमा

आइतबार, ८ साउन २०७९

आइतबार, ८ साउन २०७९

फ्रान्स म्यानेजर कोरिन डिआक्रेले भनिन्, “हामी यहाँ इतिहास बनाउन आएका हौं”, ।



शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश  गर्यो  ।

इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन ।

फ्रान्सकी  दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो ।

खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनी फ्रान्स गोलरक्षकले बिफल पारेकी थिइन् ।

यो संगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ ।

अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ  । अर्को सेमिफाइनलमा स्विडेन र इंग्ल्यान्ड भिड्ने पक्का छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट