भानुभक्तको टोपीमा यस्ता देखिए प्रधानमन्त्री देउवा (फोटो फिचर)-Sutra News

भानुभक्तको टोपीमा यस्ता देखिए प्रधानमन्त्री देउवा (फोटो फिचर)

बुधबार, २९ असार २०७९

बुधबार, २९ असार २०७९

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन ।



काठमाडौंमा आयोजित एककार्यक्रमका बिचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन । १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट