पोखरा महानगरपालिका र ३ उपमहानगरपालिकामा माधव नेपालको दाबी-Sutra News

पोखरा महानगरपालिका र ३ उपमहानगरपालिकामा माधव नेपालको दाबी

आइतबार, ४ बैशाख २०७९

आइतबार, ४ बैशाख २०७९

काठमाडौँ । आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको चुनावमा एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिका मागेको छ ।



सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा उनीहरुले यस्तो दाबी गरेका हुन् ।

बैठकमा इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको मेयर पाउनुपर्ने दाबी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट