मुखर्जीको निधनप्रति देउवाले भने- एक असल मित्र गुमायौं

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति नेपालले एक असल मित्र गुमाएको बताएका छन्। ´भारतीय गणतन्त्रका पूर्वराष्ट्रपति श्री प्रणव मुखर्जीको निधनको दुखद समाचारबाट म दुःखी...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट