आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात

सिमकोट- आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१, को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता/कार्यकर्ताद्वारा हातपात भएको...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट