कोरोना अपडेट- थप १ हजार ८३१ जनामा संक्रमण, २० को मृत्यु-Sutra News

कोरोना अपडेट- थप १ हजार ८३१ जनामा संक्रमण, २० को मृत्यु

आइतबार, २७ असार २०७८

आइतबार, २७ असार २०७८

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



२४ घण्टामा ९ हजार २१८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सही अवधिमा नेपालमा थप १ हजार ५३३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट