पशुपति हिन्दु विश्वविद्यालय स्थापनाकाे तयारी सुरु-Sutra News

पशुपति हिन्दु विश्वविद्यालय स्थापनाकाे तयारी सुरु

आइतबार, २५ माघ २०७७

आइतबार, २५ माघ २०७७

काठमाडौं- पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको छ ।



मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन र जगेर्ना गर्ने उदेश्यसहित पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको हो ।

विश्वविद्यालय स्थापनाको अध्ययन प्रतिवेदन एक महिनाभित्रमा तयार हुने गोरखापत्रमा प्रकाशित छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट