अनलाइनबाट प्रवेश परीक्षाकाे तयारी गर्न सकिने-Sutra News

अनलाइनबाट प्रवेश परीक्षाकाे तयारी गर्न सकिने

बुधबार, २१ माघ २०७७

बुधबार, २१ माघ २०७७

काठमाडौं- मेडिकल र इन्जीनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सकिने भएको छ ।



छिमेकी देश भारतमा मेडिकल र इन्जीनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको हो ।

त्यसैगरी, नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतिय विद्यार्थीहरुलाई पनि भारत जानुपर्ने बाध्यता नहुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट