काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा थापा-Sutra News

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा थापा

बिहिबार, ८ माघ २०७७

बिहिबार, ८ माघ २०७७

काठमाडौं- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त भएका छन् ।



उपकुलपतिका चयनका लागि गठित ‘सर्च कमिटी’ले प्रा.डा. रामकण्ठ माकजु, प्रा.डा. भोला थापा र प्रा.डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।

सिफारिस भएकामध्येबाट विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई नियुक्त गरेको शिक्षा मन्त्रालयले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट