काठमाडौंमा भूकम्पको धक्का-Sutra News

काठमाडौंमा भूकम्पको धक्का

मंगलबार, २३ असोज २०८०

मंगलबार, २३ असोज २०८०

काठमाडौँ। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आज साझ ५ बजे काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो।



खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं सुन्धारा केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट