यी हुन् विद्या भूषणबाट विभूषित ९ सय ६२ व्यक्ति (सूचीसहित)-Sutra News

यी हुन् विद्या भूषणबाट विभूषित ९ सय ६२ व्यक्ति (सूचीसहित)

मंगलबार, २ असोज २०८०

मंगलबार, २ असोज २०८०

काठमाडाैं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९ सय ६२ जनालाई विभूषित गर्ने भएको छ ।



राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएकाे भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।

विभूषित हुने ९ सय ६२ जनामध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ ।

यस्तै नेपाल छात्रा विद्या पदक ‘ख’तर्फ १८ र नेपाल प्रविधि विद्या भूषणतर्फ ११ जना गरी कुल ९ सय ६२ जना विभूषित भएका हुन् ।

हेर्नुहाेस् सूची

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट