काठमाडौंको वसन्तपुरमा देखियो होलीको रौनक (फोटो फिचर)-Sutra News

काठमाडौंको वसन्तपुरमा देखियो होलीको रौनक (फोटो फिचर)

सोमबार, २२ फाल्गुन २०७९

सोमबार, २२ फाल्गुन २०७९

काठमाडौं, २१ फागुन । देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् ।



फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट