स्याङ्गजामा निरन्तर मतान्तर घटाउँदै एमालेकी पद्मा अर्याल-Sutra News

स्याङ्गजामा निरन्तर मतान्तर घटाउँदै एमालेकी पद्मा अर्याल

शुक्रबार, १६ मंसिर २०७९

शुक्रबार, १६ मंसिर २०७९

स्याङ्गजा २ मा एमालेकी पद्मा अर्यालले मतान्तर घटाएकी छन् ।



हालसम्म ४२ हजार बढी मतगणना हुँदा काँग्रेसका धनराज गुरुङले १७२२१ मत ल्याएका छन् ।

अर्यालले १५९०८ मत प्राप्त गरेकी छन् ।

स्याङ्गजामा ७०१९१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट