बाजुरा प्रदेश ख मा कांग्रेसका उम्मेदवारले लिए अग्रता-Sutra News

बाजुरा प्रदेश ख मा कांग्रेसका उम्मेदवारले लिए अग्रता

शुक्रबार, १६ मंसिर २०७९

शुक्रबार, १६ मंसिर २०७९

बाजुरा प्रदेश ख मा कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका पदमबहादुर शाहीले ३९६४ मतका साथ अग्रता लिएका छन् ।



उनलाई एमालेका लालबहादुर थापाले ३८७४ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ५४ मत पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट