आगामी निर्वाचनका लागि लोसपाले गर्‍याे दल दर्ता-Sutra News

आगामी निर्वाचनका लागि लोसपाले गर्‍याे दल दर्ता

बिहिबार, २६ साउन २०७९

बिहिबार, २६ साउन २०७९

काठमाडौं – लोकतान्त्रिक समाजवादप् पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ ।



४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन)देखि आउँदो मंगलबार (३१ साउन)सम्म दल दर्ताको समय तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट