भरतपुरमा रेणुले बढाइन् मतान्तर- यस्तो छ पछिल्लो अपडेट-Sutra News

भरतपुरमा रेणुले बढाइन् मतान्तर- यस्तो छ पछिल्लो अपडेट

आइतबार, १ जेष्ठ २०७९

आइतबार, १ जेष्ठ २०७९

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् ।



हालसम्म २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छन् ।

नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट