बायर्न म्युनिखले जित्यो जर्मन सुपर कपको उपाधि

काठमाडौं- जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । वेस्टफलेनस्टेडियनमा सम्पन्न खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोलअन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । मंगलबार राति भएको फाइनलमा रोबर्ट लेवान्डोस्कीले दुई...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट