मुस्लिम धर्मावलम्बीले आज बकर इद मनाउँदै

काठमाडौं- मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ। इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ। यस दिन...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट