कोरोना नियन्त्रणमा नखटिने २५ जना स्वास्थ्यकर्मी पक्राउ-Sutra News

कोरोना नियन्त्रणमा नखटिने २५ जना स्वास्थ्यकर्मी पक्राउ

शुक्रबार, १६ साउन २०७७

शुक्रबार, १६ साउन २०७७

वीरगंज–कोरोना नियन्त्रणमा नखटिने पर्साका २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । उनीहरुलाई वीरगंज महानगरपालिकाले कोरोना नियन्त्रणका लागि खटाएको भएपनि काममा नआएकाले बिहीबार पक्राउ गरिएको हो ।



उनीहरुले बिभिन्न बाहाना देखाएर काम छल्दै आएका थिए । बिपदको बेला समेत काम छल्ने कर्मचारीलाई नियन्त्रणमा लिन आदेश प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट