रणवीर र आलियाले गरे छोरीलाई सार्वजनिक

काठमाडौं । भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टले गत वर्ष नोभेम्बरमा छोरीलाई जन्म दिए । उनीहरूको छोरीलाई हेर्न फ्यानहरू उत्सुकतापूर्वक पर्खिरहेका थिए । दुवैले धेरै कार्यक्रममा छोरी राहाको...

  • ५ महिना अगाडि

ताजा अपडेट