Logo

बिहान उठेर झुक्किएर पनि नखानुहोस् यी चिज, लाग्न सक्छ खतरानाक रोग



अहिले जाडोको मौसम छ । बिहान उठ्ने बित्तकै हामिले तातो पानी र चिया पिउने गर्छौ । यस्तै बिहानै उठेर नास्ता पनि गर्छौ । नास्तामा हामिले विभिन्न खानेकुराहरु खान्छौ ।

तपाईलाई थाहाँ छ, हामिले बिहानै खालिपेटमा खाने केही खानेकुराले हाम्रो स्वास्थ्यलाई फाइदा गर्दैन । बिहान उठ्ने बित्तकै खालीपेटमा हाम्रो पेटमाएसिडको मात्रा धेरै हुने गर्छ । यस्तो बेला विहान एसिडिटीयुक्त खानेकुरा खाँनु हुदैन । 

बिहानै खाली पेटमा एसिडिटीयुक्त खानेकुरा खाँएमा पाचनशक्तिमा समस्या आउछ । बिहान खाली पेटमा ग्रीन टी वा चिया पनि पिउनु हुदैन । 

यसमा हुने कैफीन तत्वले गर्दा पेटमा समस्या आउछ । त्यस्तै बिहान उठेपछी गोलभेँडा नखानुहोस् । यसमा धेरै एसिड हुन्छ ।   सैचुरेटेड र प्रोटिनको मात्रा बढी हुने दुध पनि नखानुहोस् । 

यदि तपाइले खाली पेटमा दुध पिउनु भएमा खोकीको समस्या हुनसक्छ । बिहान खालिपेटमा दही, केरा पनि नखानुहोस् ।  

बिहान

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार ०१:३५

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल