सहिद स्मारक ‘सी’ डिभिजन छनोट प्रतियोगिताका लागि यस्तो छ अमरसिंह क्लबको तयारी  -Sutra News

सहिद स्मारक ‘सी’ डिभिजन छनोट प्रतियोगिताका लागि यस्तो छ अमरसिंह क्लबको तयारी  

सोमबार, २१ भाद्र २०७८

सोमबार, २१ भाद्र २०७८

काठमाडौँ । जारी सहिद स्मारक ‘सी’ डिभिजन छनोट प्रतियोगिताका लागि काठमाडौँ पूर्वी भेगस्थित कागेश्वोरी मनहरा-७ का मुलपानी सोम्तिर्थमा रहेको अमरसिंह क्लबको तयारी पूरा भएको छ ।



भदौ १० गते देखि सुरु भएको प्रतियोगिता अन्तर्गत देशभरबट प्रतिनिधित्व गर्ने कुल ७८ ओटा क्लब मध्ये दावेदारी क्लबका रुपमा आफ्नो प्रस्तुती दिइरहेको क्लबका व्यवस्थापक सरोज थापाले जानकारी दिए ।

उक्त क्लबले आउने असोज ११ गते नुवाकोट एफ सी र १३ गते गोकर्णेश्वोर एफसीसँग लिग चरणको खेल खेल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट